कोरोनाको कारण गण्डकी प्रदेशमा १ जनाको मृत्यु

स्वास्थ्य निर्देशनालय पोखराका निर्देसक डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसोलेसनमा उपचाररत १ जना ६० वर्षिय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । मृतकको स्थायि ठेगाना वालिङ नगरपालिका रहेको जनायको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *